राष्ट्रिय भलिबल : एपीएफ र आर्मी समूह विजेता

 पुस २४, २०८० मंगलबार १३:४२:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सशस्त्र प्रहरी बलको एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब सुर्खेतमा चलिरहेको ३४ औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको समूह विजेता बनेका छन् । एफीएफ समूह 'ए' र आर्मी समूह 'बी' काे विजेता बनेकाे हाे ।

आज मङ्गलवार भएकाे खेलमा एपीएफले बाग्मती प्रदेशलाई ३–० काे साेझाे सेटमा हरायाे । एपीएफले पहिलाे सेट २५–७, दाेस्राे सेट २५–१८ र तेस्राे सेट २५–१३ ले जित्याे । यस्तै आजै भएकाे अर्काे खेलमा आर्मीले मधेस प्रदेशलाई ३–० काे साेझाे सेटमा हरायाे । आर्मीले पहिलाे सेट २५–२०, दाेस्राे सेट २५–१९ र तेस्राे सेट २५–१४ ले जित्याे । एपीएफ र आर्मी यसअघि नै सेमिफाइनलमा पुगिसकेका थिए ।

नेपाल भलिबल सङ्घको आयोजना र कर्णाली प्रदेश भलिबल सङ्घको व्यवस्थापनमा भइरहेको प्रतियोगिताको फाइनल आउँदो बिहीवार हुनेछ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया