राजनीतिक र्यालीमा विस्फोट हुँदा पाकिस्तानमा पाँच जनाको ज्यान गयो

 माघ १७, २०८० बुधबार १३:२७:४१ | एजेन्सी
unn.prixa.net

पाकिस्तानमा राजनीतिक र्यालीका क्रममा विस्फोट हुँदा पाँच जनाको ज्यान गएको छ । अरु पाँच जना घाइते भएका छन् ।

बलुचिस्तान प्रान्तमा एउटा राजनीतिक र्यालीका क्रममा मोटरसाइकलमा राखिएको पदार्थ विस्फोट भएको रोयटर्सले जनाएको छ।

पाकिस्तान तहरिक–ए–इन्साफ (पीटीआई) को र्यालीलाई लक्षित गरी आक्रमण भएको तर आक्रमणको जिम्मा अहिलेसम्म कुनै पनि समूहले नलिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ। 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया