गण्डकी, कर्णाली र सुदूरपश्चिमका एक/दुई ठाउँमा छिटपुट वर्षाको सम्भावना

 फागुन १५, २०८० मंगलबार ९:७:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – आज गण्डकी, कर्णाली र सुदूरपश्चिमका एक/दुई ठाउँमा छिटपुट वर्षाको सम्भावना छ। मौसमविद् गोविन्द झाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा उच्च हिमाली क्षेत्रका एक/दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा हुनेछ ।

आज काठमाण्डौ उपत्यका लगायत देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बदली छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा एक/दुई ठाउँका हल्का हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया