महाशिवरात्रिका अवसरमा विभिन्न महादेव मन्दिरमा भक्तजनहरुकाे भिड (तस्बिरहरु)

 फागुन २५, २०८० शुक्रबार १२:५:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डौ – महाशिवरात्रिका अवसरमा काठमाण्डौको पशुपतिनाथ तथा देशका विभिन्न शिव मन्दिरहरु दर्शनार्थीको भिड लागेको छ ।

काठमाण्डौको पशुपति, डोलेश्वरलगायत स्थानीय ठाउँका शिवालयहरुमा बिहानैदेखि भक्तजनको घुइँचो छ ।

पोखरा फेवाताल किनारामा रहेको केदारेश्वर महादेव मन्दिरमा भक्तजनको भिड 

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ लाटीकोइलीस्थित शिव मन्दिरमा रहेको एउटै ढुङ्गाले बनेको भगवान् शिवको अर्धनागेश्वर मूर्तिमा पूजा आराधना गर्दै भक्तजन 

दाङको घोराही उपमहानगरपालिका–५, धारापानीस्थित पाण्डवेश्वर महादेव मन्दिरमा पूजा तथा दूध चढाउँदै भक्तजन

काठमाण्डाै महानगरपालिका –१६, गुम्बास्थित तारकेश्वरधामको शिव मन्दिरमा पूजा गर्दै भक्तजन

 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया