सहलेशलाई पेनाल्टीमा हराउँदै एनआरटी क्लब फाल्गुनन्द गोल्डकपको स...
पुस ११, २०८१ बिहिबार
धनुषा - कतारको एलजी कम्पनीमा कार्यरत एक नेपाली कामदारको शुक्रबार हृदयाघातबाट ज्यान गएको छ । ज्यान जानेमा धनुषा, जनकपुरका ४८ वर्षका उदय नारायण सदा रहेका छन् ।
कतारको सनायामा रहेको एलजी कम्पनीमा कार्यरत सदाको शुक्रबार बिहान कम्पनीमा काम गर्दै गरेको बेला हृदयघात भएर ज्यान गएको हो ।
यस्तै त्यसै कम्पनीमा कार्यरत्त झापा बुधबारेका रविको १५ दिनअघि हदयघातबाट ज्यान गएको कम्पनीमा कार्यरत नेपाली कामदार सूर्य खड्काले जानकारी दिनुभयो ।
उहाँका अनुसार रविको शव एकहप्ता अघि नेपाल पठाइसकिएको र उदयनारायाणको शव नेपाल पठाउने तयारी भइरहेको छ ।
नेपाल प्लस
Feb. 16, 2019, 5:59 p.m.हृदयघातवाट बच्नेे उपायहरू मा डा बिकास डलीले दिनुभएकाे सुझावलाई पनि हेर्नु भयाे भने केही घटाउन सकिन्छ । https://youtu.be/jXpzK-Ye5_8