सहलेशलाई पेनाल्टीमा हराउँदै एनआरटी क्लब फाल्गुनन्द गोल्डकपको स...
पुस ११, २०८१ बिहिबार
काठमाण्डौ – बुधबार अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ घटेको छ ।
नेपाल राष्ट्र बैंकले बुधबार एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ २३ पैसा र बिक्रीदर १११ रुपैयाँ ८३ पैसा तोकेको छ । मंगलबार डलरको खरिददर १११ रुपैयाँ ५५ पैसा र बिक्रीदर ११२ रुपैयाँ १५ पैसा थियो ।
यस्तै बुधबार साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ६६ पैसा र बिक्रीदर २९ रुपैयाँ ८२ पैसा छ । मंगलबार यसको खरिददर २९ रुपैयाँ ७४ पैसा र बिक्रीदर २९ रुपैयाँ ९० पैसा थियो ।
कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ५५ पैसा र बिक्रीदर ३० रुपैयाँ ७२ पैसा छ । मंगलबार यसको खरिददर ३० रुपैयाँ ६४ पैसा र बिक्रीदर ३० रुपैयाँ ८० पैसा थियो ।
यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ८२ पैसा र बिक्रीदर ३० रुपैयाँ ४४ पैसा छ । मंगलबार दिर्हामको खरिददर ३० रुपैयाँ ३७ पैसा र बिक्रीदर ३० रुपैयाँ ५३ पैसा थियो ।
बुधबार रिंगिट १ को खरिददर २६ रुपैयाँ ६० पैसा र बिक्रीदर २६ रुपैयाँ ७४ पैसा छ । हिजाे यसको खरिददर २६ रुपैयाँ ७० पैसा र बिक्रीदर २६ रुपैयाँ ८४ पैसा थियाे ।
बुधबार कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ३८ पैसा र बिक्रीदर ९ रुपैयाँ ४३ पैसा छ । हिजो खरिददर ९ रुपैयाँ ३९ पैसा र बिक्रीदर ९ रुपैयाँ ४४ पैसा रहेको थियो ।
बुधबार कुवेती दिनार १ को खरिददर ३६५ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३६७ रुपैयाँ ५५ पैसा छ । हिजो खरिददर ३६६ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३६८ रुपैयाँ ७३ पैसा थियो ।
यस्तै बुधबार बहराइन दिनार १ को खरिददर २९५ रुपैयाँ ०३ पैसा र बिक्रीदर २९६ रुपैयाँ ६३ पैसा छ । मंगलबार यसको खरिददर २९५ रुपैयाँ ८८ पैसा र बिक्रीदर २९७ रुपैयाँ ४७ पैसा थियो ।