फाल्गुनन्द गोल्डकप : तेस्रो क्वाटरफाइनलमा आज चर्च ब्वाइज र विराट...
पुस १०, २०८१ बुधबार
काठमाण्डौ – बिहीबार कुवेती दिनारको भाउ केही घटेको छ भने ओमानी रियालको भाउ बढेको छ । अरु विदेशी मुद्राको भाउ भने बुधबारकै भाउमा किनबेच गर्न सकिन्छ ।
नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ७३ पैसा र बिक्रीदर ११४ रुपैयाँ ३३ पैसा तोकेको छ । हिजो पनि खरिददर ११३ रुपैयाँ ७३ पैसा र बिक्रीदर ११४ रुपैयाँ ३३ पैसा तोकिएको थियो ।
साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३१ पैसा र बिक्रीदर ३० रुपैयाँ ४७ पैसा रहेको छ । हिजो पनि खरिददर ३० रुपैयाँ ३१ पैसा र बिक्रीदर ३० रुपैयाँ ४७ पैसा नै रहेको थियो ।
कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४० पैसा तोकेको छ । हिजो पनि खरिददर ३१ रुपैयाँ २४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४० पैसा नै रहेको थियो ।
यस्तै ओमानी रियाल १ को खरिददर २९६ रुपैयाँ ०७ पैसा रहेको छ । हिजो खरिददर २९५ रुपैयाँ ९६ पैसा रहेको थियो ।
आज यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९६ पैसा र बिक्रीदर ३१ रुपैयाँ १३ पैसा तोकेको छ । हिजो बुधबार पनि खरिददर ३० रुपैयाँ ९६ पैसा र बिक्रीदर ३१ रुपैयाँ १३ पैसा थियो ।
मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ४९ पैसा र बिक्रीदर २७ रुपैयाँ ६४ पैसा रहेको छ । हिजो पनि खरिददर २७ रुपैयाँ ४९ पैसा र बिक्रीदर २७ रुपैयाँ ६४ पैसा नै रहेको थियो ।
कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७९ पैसा र बिक्रीदर ९ रुपैयाँ ८४ पैसा तोकेको छ । हिजो पनि खरिददर ९ रुपैयाँ ७९ पैसा र बिक्रीदर ९ रुपैयाँ ८४ पैसा थियो ।
कुवेती दिनार १ को खरिददर ३७४ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ५९ पैसा तोकेको छ । हिजोे खरिददर ३७४ रुपैयाँ ८० पैसा र बिक्रीदर ३७६ रुपैयाँ ७७ पैसा नै रहेको थियो ।
बहराइन दिनार १ को खरिददर ३०१ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३०३ रुपैयाँ २३ पैसा तोकेको छ । हिजो पनि खरिददर ३०१ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३०३ रुपैयाँ २३ पैसा नै रहेको थियो ।