प्रधानमन्त्रीबाट तिनाउ गाउँपालिकाको भवन उद्घाटन
माघ ११, २०८१ शुक्रबार
काठमाण्डौ – सरकारले भोलि असार २९ गतेदेखि वैदेशिक रोजगारीमा जाने नेपालीलाई पनि खोप लगाउने भएको छ ।
खोप अनिवार्य गरेका देशमा जाने नेपालीहरूलाई भोलिदेखि चीनबाट ल्याइएको भेरोसेल खोप लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार वैदेशिक रोजगारीमा जाने नेपालीलाई पासपोर्ट र भिसाको आधारमा खोप लाइनेछ । सरकारले चीनबाट ल्याएको भेरोसेल खोप र अमेरिकाबाट ल्याएको जोनसोन एण्ड जोनसोन खोपको पहिलो मात्राको रूपमा भोलिदेखि लगाउन लागिएको हो ।
पछिल्लो समय खाडीका केही देशले कोरोना विरुद्धको खोप लगाएका कामदारलाई मात्र लिने नीति लिँदा बिदामा आएका र नयाँ जान खोज्ने धेरै श्रमिक रोकिएका छन् ।
Hom Bahadur tamang
July 13, 2021, 12:34 p.m.युएइको जानको लागि रेडी अवस्थामा छु , कोभिदको खोप नलगाई जान नपाउने रे ...यो लगाउन कहाँ सम्पर्क गर्ने होला .कृपया जानकारी दिनुहोला /
Yadav Bahadur Dangal
July 13, 2021, 5:14 a.m.कोरोनाको खोपवारे जानकारी पाउँ / म पनि दुवइवाट छुट्टीमा आएको , पासपोर्टमा भिसा हेरेर खोप दिन्छ रे , त्यसैले सोधेको ....