त्रिविमा स्ववियु चुनावको तयारी
पुस १२, २०८१ शुक्रबार
काठमाण्डौ – ब्लड डोनर्स एशोसियसन नेपालले उज्यालो रेडियो नेटवर्कलाई सम्मान गरेको छ । एशोसिएसनले आफ्नो २७ औं केन्द्रीय साधरणसभा तथा ११ औं केन्द्रीय अधिवेशनको अवसरमा उज्यालो रेडियो नेटवर्कलाई सम्मान गरेको हो ।
आफ्ना गतिविधि र कार्यक्रमहरुको प्रचारप्रसार गरी रगत उपलब्धताका लागि सहयोग गरेको कारण उज्यालो रेडियो नेटवर्कसहितका सञ्चारमाध्ययमलाई सम्मान गरेको एशोसियसनले जनाएको छ । कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदिप पौडेलले कम्यूनिकेशन कर्नरका निर्देशक मण्टेश्वरी राजभण्डारीलाई सम्मानपत्र प्रदान गर्नुभएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।