११ दिने ‘एआई स्कुल’ कार्यक्रम आजदेखि
पुस १२, २०८१ शुक्रबार
काठमाण्डौ – चितवनको मुग्लिन–नारायणगढ सडक खण्डको सिमलतालमा बस र ट्रक ठोक्किएका छन् । बिहान ए आर ०१ टी ६३७२ नम्बरको भारतीय बस र ग २ ख ११०८ नम्बरको ट्रक ठोक्किएका हुन् । दुर्घटनामा ट्रकका चालक र सहचालक घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि भरतपुर पठाइएको मुग्लिन प्रहरीले जनाएको छ ।
बसका यात्रु भने सुरक्षित छन् । सिमलताल क्षेत्रमा सडक जोखिमयुक्त छ । पानी पर्दा सडकमा लेदोसहितको पहिरो समेत खस्ने गरेको छ । यात्रा गर्दा सडकको अवस्था बुझ्न र सावधानी अपनाउन ट्राफिक प्रहरीको आग्रह छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।