नेपालमा जस्तो आतिथ्यता र क्रिकेट समर्थक संसारमा अन्त कतै देखिए...
पुस ७, २०८१ आइतबार
काठमाण्डौ – अस्ट्रेलिया र घरेलु टोली स्कटल्याण्डबीचको तेस्रो तथा अन्तिम टी–२० खेल आज हुँदैछ । खेल नेपाली समयअनुसार पानै ७ बजे एडिनवर्गमा हुनेछ ।
यसअघि स्कटल्याण्डसँगको टी–२० श्रृङखला अस्ट्रेलियाले जितेको छ । तीन खेलको श्रृङखला अस्ट्रेलियाले एक खेल अगाडि नै जितेको हो ।
हिजो भएको खेलमा अस्ट्रेलियाका लागि विकेटकिपर जोस इङ्ग्लिसले ४३ बलमा शतक बनाएर उनी अस्ट्रेलियाका लागि टी–२० मा सबैभन्दा कम बलमा शतक बनाउने खेलाडी बनेका छन् । उनले ४९ बलमा एक सय तीन रन जोडे ।
यसअघि आरोन फिन्च, ग्लेन म्याक्सवेल र इङ्ग्लिसले नै समान ४७ बलमा शतक पूरा गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।