एक वर्षमै एक सय ९० वटाभन्दा धेरै युक्रेनी गाउँ रुसको कब्जामा
पुस ७, २०८१ आइतबार
अस्ट्रेलिया र इङ्ल्यान्डबीचको ३ खेलको टी ट्वान्टी श्रृङ्खला बराबरीमा सकिएको छ । हिजोको तेस्रो तथा निर्णायक खेल वर्षाका कारण रद्द भएसँगै श्रृङ्खला १–१ को बराबरीमा सकिएको हो । पहिलो खेलमा अस्ट्रेलिया र दोस्रो खेलमा घरेलु टोली इङ्ल्यान्ड विजयी भएको थियो ।
पहिलो खेलमा २८ रनले पराजित इङ्ल्यान्डले दोस्रो खेलमा अस्ट्रेलियालाई ३ विकेटले पराजित गरेको थियो । दुई देशबीच आउने बिहीवारदेखि ५ खेलको एक दिवसीय श्रृङ्खला शुर हुँदैछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।