एक वर्षमै एक सय ९० वटाभन्दा धेरै युक्रेनी गाउँ रुसको कब्जामा
पुस ७, २०८१ आइतबार
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र अन्य उच्च अधिकारीहरूको हत्या गर्ने षड्यन्त्र गरेको भन्दै एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इजरायलका नागरिक नै रहेका बीबीसीले जनाएको छ ।
इरानको योजनामा उनले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसहितका नेताहरुको हत्या गर्ने षड्यन्त्र गरेको इजरायली सुरक्षा सेवाले बताएको छ । टर्कीमा व्यापार गरेर बस्ने ती नागरिक दुई पटकसम्म इरान गएको र त्यहाँबाट पैसासमेत लिएको इजरायली सुरक्षा सेवाको दाबी छ ।
इरान र इजरायलबीच बढ्दो तनावको बीचमा नेताहरुको हत्याको षड्यन्त्र गर्ने व्यक्ति पक्राउ परेका हुन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।