इन्धन गाडीभन्दा विद्युतीय गाडीको आयात झन्डै दोब्बर
पुस ८, २०८१ सोमबार
अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले झण्डै ५० हजार रुपैयाँका प्लास्टिकका माला नष्ट गरेको छ । बजार अनुगमनको क्रममा ३५ पसलहरूबाट बरामद गरेको प्लास्टिकका माला नष्ट गरेको सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले बताउनु भयो ।
नगरपालिकाले यसअघि नै सूचना निकालेर कुनै पनि प्रकारका कृत्रिम फूल एवम् मालाको उत्पादन, बिक्री तथा ओसारपसार नगर्न भनेको थियो । प्लास्टिकजन्य उत्पादन वातावरणको लागि हानिकारक हुनुको साथै यसले स्थानीय फूलको उत्पादनलाई नकरात्मक असर गर्ने भएकोले रोक लगाएको मेयर कृष्ण प्रसाद श्रेष्ठले बताउनु भयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।