गोरखा र सङ्खुवासभामा आगलागी हुँदा चार वटा घर जले
पुस २१, २०८१ आइतबार
चीनको एउटा अदालतले जासुसीको आरोपमा एक जना पत्रकारलाई सात वर्षको जेल सजाय सुनाएको छ । सरकारी मिडियामा काम गरिसकेका ६२ वर्षीय दोङ्ग युयुलाई जासुसीको आरोपमा जेल सजाय सुनाएको बीबीसीले जनाएको छ ।
पत्रकार युयुलाई प्रहरीले सन् २०२२ मा हिरासतमा राखेको थियो । उनले प्रायः अमेरिका र जापानका पत्रकारहरूसँग कुराकानी गर्ने गरेको र कहिलेकाहीँ विदेशी कुटनीतिज्ञहरूसँग पनि भेट्ने गरेको खबरमा उल्लेख छ ।
दोङ्ग युयु हिरासतमा जानुअघि 'गुआङ्गमिङ्ग डेली' मा वरिष्ठ पत्रकारका रूपमा कार्यरत थिए । यो अखबार चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) सँग सम्बन्धित पाँच प्रमुख पत्रिकामा समावेश छ ।
सन् २०२२ को फेब्रुअरीमा शीतकालीन ओलम्पिक समाप्त भएको भोलिपल्ट उनी एउटा रेस्टुरेन्टबाट पक्राउ परेका थिए, त्यो रेस्टुरेन्टमा उनी प्रायः आफ्ना विदेशी साथीहरूलाई भेट्ने गर्दथे । बेइजिङमा जापानी कुटनीतिज्ञसँग खाना खाइरहेका बेला उनलाई प्रहरीले पक्राउ गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।