दुनाटपरी बेचेर दाङको डाँडागाउँका महिला स्वरोजगार बन्दै
मंसिर २८, २०८१ शुक्रबार
अस्ट्रेलियामा बढी तौल हुनु रोगको प्रमुख जोखिम कारक बनेको छ । सरकारी तथ्याङ्कका अनुसार अस्ट्रेलियन इन्स्टिच्युट अफ हेल्थ एण्ड वेलफेयरले आफ्नो वार्षिक प्रतिवेदन प्रकाशित गरेको छ । प्रतिवेदनमा मोटोपनासहित अधिक तौल हुनुलाई प्रमुख परिमार्जन योग्य जोखिम कारकको रूपमा पहिचान गरेको उल्लेख छ ।
धूम्रपान प्रयोग पहिले प्रमुख जोखिम कारक थियो । तर यसबाट हुने जोखिम २००३ यता ४१ प्रतिशतले घटेको छ । अध्ययनले २०२४ मा अस्ट्रेलियाको कुल रोग बोझको आठ दशमलव तीन प्रतिशत अधिक तौलको जोखिम कारकलाई श्रेय दिएको छ ।
सात दशमलव छ प्रतिशतको लागि धूम्रपानको प्रयोग र चार दशमलव आठ प्रतिशतका लागि सबै आहार जोखिमहरू जिम्मेवार छन् ।
२०२२ मा अस्ट्रेलियाका ६६ प्रतिशत वयस्क र २६ प्रतिशत बालबालिका र किशोरकिशोरीहरू अधिक तौल वा मोटो भएको पत्ता लगाएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।