जलवायु परिवर्तनको समस्यामा नेपाललाई नखाएको विष लागिरहेको छ ...
पुस ११, २०८१ बिहिबार
पाँचथर – फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम क्वाटरफाइनलमा आज काठमाण्डौको एनआरटी क्लव र सिराहाको सलहेश युवा क्लब खेल्दैछन् ।
पाँचथरको सदरमुकाम फिदिममा भइरहेको प्रतियोगितामा हिजो मोरङको विराटनगर सिटी एफसीलाई हराउँदै काठमाण्डौको चर्च ब्वाइज युनाइटेड सेमिफाइनलमा पुगेको छ ।
यसअघि मच्छिन्द्र क्लब र फिदिम स्पोर्टिङ क्लब फाल्गुनन्द गोल्डकपको सेमिफाइलनमा पुगिसकेका छन् ।
गएको शनिवारदेखि शुरू भएको प्रतियोगिता यही पुस १५ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले १० लाख पाँच सय ५५ रुपैयाँ तथा उपविजेताले पाँच लाख पाँच सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगितामा ‘ए’ डिभिजन लिगका चार क्लबसहित १० टिमको सहभागिता रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।