परराष्ट्रमन्त्री राणा चीन प्रस्थान
मंसिर १३, २०८१ बिहिबार
काठमाडाैं - शनिबारबाट काठमाडौंमा सुरु हुने एभरेष्ट प्रिमियर लिगमा अन्तर्राष्ट्रिय चियर लिडरहरु आउने भएका छन् ।
किंगफिसरले पत्रकार सम्मेलन गर्दै दर्शकको उपस्थितिलाई विशेष ख्याल गर्दै चियर लिडरहरु ल्याउन लागेको जानकारी दिएकाे । यसले प्रतियोगिताको स्तर उकास्न समेत उल्लेख्य योगदान पुग्ने विश्वास किंगफिसरको छ ।
चियर लिडरहरु ल्याउनुकाे उद्धेश्य दर्शकलाई खेलसँगै मनोरञ्जन पनि प्रदान गर्नु हो ।
एभरेष्ट प्रिमियर लिगको यो संस्करण शनिबारदेखि शुरु हुँदैछ । पहिलो खेल विराटनगर वारियर्स र ललितपुर प्याट्रिअट्सबीच हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।