भद्रपुर झापा गाेल्डकपकाे उपाधि आयाेजक टाेलीलाई

 फागुन १६, २०८१ शुक्रबार १८:२:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : सामाजिक सञ्जाल

काठमाण्डाै – भद्रपुर झापा गोल्डकप फुटबलको उपाधि आयोजक भद्रपुर ब्लेजर्सले जितेको छ । मेची रङ्गशालामा आज भएको फाइनल खेलमा भद्रपुर ब्लेजर्सले झापा–११ फुटबल क्लबलाई २–० गोलले हरायो । भद्रपुर ब्लेजर्सका कप्तान आशिष चापागाईं र सत्यम् शर्माले गोल गरे ।

उपाधि विजेता भद्रपुर ब्लेजर्सले १३ लाख र उपविजेता झापा–११ ले ७ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । भद्रपुर झापा गोल्डकपमा स्वदेशीसहित भारत, भुटान र बङ्गलादेशका गरी १० वटा टोली सहभागी भएका थिए ।

अन्तिम अपडेट: फागुन १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया