विश्व एड्स दिवस : नेपालमा ९१ प्रतिशतले एचआइभी सङ्क्रमण घट्यो
मंसिर १६, २०८१ आइतबार
लिभरपुल युरोपियन फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ ।
नापोलीसँग समूहको अन्तिम खेलमा एक शून्यले विजयी हुँदै लिभरपुल समूह सीबाट उपविजेताका रुपमा अन्तिम १६ मा प्रवेश गर्याे। यो समूहबाट पेरीस सेन्ट जर्मेन विजेताका रुपमा प्रिक्वाटरफाइनलमा स्थान बनाउन सफल भयो ।
नकआउट चरणमा जित्ने पर्ने दबावका साथ मैदानमा उत्रिएको लिभरपुलका लागि मोहम्मद सलाहको एक मात्र गोल निर्णायक बन्यो । निकै प्रतिस्पर्धात्मक बनेको खेलको ३४ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।
त्यसपछि पनि नापोली खेलमा फर्कन निकै प्रयास गरे पनि सफल भएन र लिभरपुलले प्रिक्वाटरफाइनलमा स्थान बनायो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।