प्रधानमन्त्रीको कार्यालयबाट नागढुङ्गा–मुग्लिन सडक खण्डको अनुगमन
माघ १९, २०८१ शनिबार
काठमाण्डौ – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले विपद्का बेला आमसञ्चार माध्यमले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनु भएको छ ।
काठमाण्डौमा बिहीबार आयोजित जलवायु परिवर्तन र विपद् व्यवस्थापन तयारीसम्बन्धी एशिया–प्रशान्त प्रसारण सङ्घ (एबीयू)को पाँचौँ सम्मेलनमा उहाँले २०७२ सालको भूकम्पमा विद्युतीय सञ्चार माध्यमको ठूलो योगदान रहेको भन्दै प्रशंसा गर्नुभयो ।
प्राकृतिक प्रकोपले सताइरहेका बेला रेडियो र टेलिभिजनले सबैलाई सूचना दिएका उहाँले बताउनुभयो । यस्तै सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले मानवीय स्वभावकै कारण पनि विपद् भोग्नुपर्ने भएकाले विपद् आउन नदिन र त्यसको पूर्व तयारीका लागि आवश्यक सतर्कता बारे पनि सबैले बुझ्नेगरी सञ्चारमाध्यमले सूचना दिनुपर्ने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।