मधेश कृषि विश्वविद्यालमा बजेट पारित नहुँदा कामकाज प्रभावित
पुस २७, २०८१ शनिबार
टाइगर उड्सलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको सबैभन्दा ठूलो नागरिक सम्मान दिने भएका छन ।
अर्को साता वाशिंगटनमा हुने विशेष कार्यक्रममा राष्ट्रपति ट्रम्पले उड्सलाई 'प्रेजिडेन्सियल मेडल अफ फ्रीडम' दिन लागेका हुन । १५ पटकका मुख्य प्रतियोगिताका विजेता उड्सले एक साता अगाडि मात्र अगुस्टामा अर्को मास्टर्सको उपाधि जितेका थिए । सोमबार हुने यो कार्यक्रमका लागि उड्स निकै आतुर रहेको बताएका छन ।
११ वर्षसम्म कुनै ठुलो प्रतियोगिता जित्न नसकेका उड्सले आफ्नो चोटग्रस्त जीवनबाट कमब्याक गर्दै मास्टर्सको उपाधि जितेका थिए ।
यो मेडल पाउने उड्स चौथो गल्फर बन्नेछन् । यसअघि ज्याक निकोल्स, आर्नोल्ड पाल्मेर, चार्ली सिफोर्डले प्रेजिडेन्सियल मेडल अफ फ्रीडम' पाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।