प्रतिनिधिसभामा ६ वटा अध्यादेश पेश
माघ १८, २०८१ शुक्रबार
काठमाण्डाै - सागरनाथ वन विकास परियोजनालाई लिएर प्रदेश २ सरकारले केन्द्र सरकारविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ ।
संविधान अनुसार प्रदेश सरकारलाई अधिकार नदिएको भन्दै प्रदेश २ सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले सर्वोच्चमा मुद्दा दायर गरेको हो ।
संविधान अनुसार राष्ट्रिय वनको संरक्षण र व्यवस्थापनको अधिकार प्रदेश सरकारको भएपनि सागरनाथ वन विकास परियोजनालाई केन्द्र सरकारले आफ्नै मातहत राख्न खोजेकाले रिट दायर गरिएको प्रदेश २ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार काठमाण्डौलाई विपक्षी बनाइएको छ ।
अधिकार क्षेत्रबारे विवाद हुँदै आएको भएपनि प्रदेश सरकारले केन्द्र सरकारविरुद्ध मुद्दा दायर गरेको भने यो पहिलो पटक हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।