प्रतिनिधिसभामा ६ वटा अध्यादेश पेश
माघ १८, २०८१ शुक्रबार
काठमाण्डौ – चिनियाँ विदेशमन्त्री वाङ यी तीन दिने भ्रमणका लागि आइतबार नेपाल आउँदै हुनुहुन्छ । बेलुका ५ बजे काठमाण्डौ आइपुग्ने उहाँले सोमबार उच्चस्तरीय भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
चिनियाँ विदेशमन्त्री यी ले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग भेटवार्ता गर्नुहुनेछ ।
भ्रमणका क्रममा बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआआई)मा सहयोगसम्बन्धी कार्यादेश र कार्ययोजनाका आधरा तय हुने सम्भावना रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सोमबार हुने परराष्ट्रमन्त्री स्तरीय द्धिपक्षीय वार्तामा दुई देशबीच भएका सम्झौता र तिनको कार्यान्वयनको अवस्था, अबका सम्भावना, आर्थिक साझेदारी, रेलमार्गलगायतका विषयमा पनि छलफल गर्ने तयारी छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।