विश्व एड्स दिवस : नेपालमा ९१ प्रतिशतले एचआइभी सङ्क्रमण घट्यो
मंसिर १६, २०८१ आइतबार
काठमाण्डाै - दशैँदेखि छठसम्म नेपालभित्रै हवाइजहाजमा यात्रा गर्दा १० प्रतिशत छुट पाइने भएको छ ।
वायुसेवा सञ्चालक संघ नेपालको आइतबारको बैठकले दशैँदेखि छठसम्मको लागि १० प्रतिशत भाडा छुट दिने निर्णय गरेको हो ।
सम्बन्धित वायुसेवा कम्पनीको कार्यालयमै पुगेर आउँदो असोज १२ देखि कात्तिक १७ गतेसम्मको हवाइ टिकट खरिद गरेमा सामान्य हवाइ भाडामा (विमानस्थल शुल्क, इन्धनबाहेक) १० प्रतिशत छुट दिने निर्णय गरिएको संघले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
dhama paudyal
Sept. 15, 2019, 8:57 p.m.यस्को भाषा हेर्दा काइते लाज्ञो मलाई त । के भनेको त्यो इन्धन बाहेक रे एयार पोर्ट चार्ज बाहेक रे । यथार्थ यात्रु ले पाउने छुट भनेको ३% होला । फेरी यात्रु लाई के थाह उनिहरु चड्ने प्लेन ले कती लिटर इन्धन खान्छ भनेर । यो जनता लाई बेबकुप बनाउने र सस्तो प्रचार गर्ने काम मात्र हो । अब भोली पाइलट र अरु स्टाफ को तलब बाहेक पनि भन्लान ।