अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा नेपालको विजयी शुरुआत
फागुन ५, २०८१ सोमबार
काठमाण्डाै - नेपालकाे दुई दिने राजकीय भ्रमणको लागि चीनका राष्ट्रपति सी जिनपिङ काठमाण्डौ आइपुग्नुभएको छ ।
उहाँ चढेको विमान केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । उहाँलाई राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थलमा स्वागत गर्दै हुनुहुन्छ ।
चिनियाँ राष्ट्रपति विमानस्थलमा ओर्लनुअघि नै हवाई र सडकमार्ग बन्द गरिएको छ । विमानस्थलमा राष्टट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले स्वागत गरेपछि उहाँ सोल्टी होटल जानुहुनेछ । त्यसपछि राष्ट्रपति भण्डारीलाई भेट्न उहाँ शितल निवास पुग्नुहुनेछ ।
अहिले विमानस्थलदेखि सोल्टी होटलसम्मको सडकमा सुरक्षा व्यवस्था कडा पारिएको छ । सडकको एकातिर स्वागतको लागि कर्मचारी र सर्वसाधरण लाइनमा उभिएका छन् । सडकको अर्कोतिर भने खाली गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।