सात दिनभित्र पछिल्लो विवरण नपठाए म्यानपावरको कारोबार रोकिने

 कात्तिक ५, २०७६ मंगलबार १५:५४:१७ | उज्यालो सहकर्मी

काठमाण्डौ – वैदेशिक रोजगार विभागले सबै म्यानपावर कम्पनीलाई पछिल्लो विवरण बुझाउन ७ दिनको समय दिएको छ ।

इजाजत प्राप्त म्यानपावर संस्थाले सञ्चालक र कर्मचारीको विवरण तयार पारी सात दिनभित्र नबुझाएमा कारोबार रोक्का गरिने पनि विभागले जनाएको छ ।

नियमन गर्न सजिलो हुने भन्दै विभागले धरौटी बढाएर म्यानपावरको संख्या घटाउँदै अनुगमन प्रभावकारी बनाएको छ । म्यानपावरको अनुगमनका लागि विभागले छुट्टै निर्देशिका नै बनाएको छ ।

अन्तिम अपडेट: पुस ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया