च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटीले बर्नलेमाथि ४–१ को जित निकालेको छ । ग्याब्रियलल जेससले दुई गोल गर्दा सिटी तालिकाको दोस्रो स्थानमा उक्लिएको हो । सिटीको जितमा पछिल्लो तीन खेलमा पहिलो जित निकालेको हो ।
२४ औँ मिनेटमा ग्याब्रियल जेससले २४ औँ मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा सिटीले तीन गोल थप्यो ।
५०औँ मिनेटमा ग्याब्रियल जेससले ब्यक्तिगत दोस्रो गोल गरे । ६८औँ मिनेटमा रोद्री हर्नान्डेजले गोल गर्दै सिटीलाई ३–० को अग्रता दिलाए । ८७ औँ मिनेटमा रियाद मेहरेजले गोल गरेपछि म्यान्चेष्टर सिटीले चार गोलको अग्रता लियो ।
८९ औँ मिनेटमा ब्राडीले बर्नलेका लागि गोल गरेपछि त्यो सान्त्वना गोल बन्न पुग्यो । जितसँगै सिटीले शीर्ष स्थानको लिभरपुलसँगको दूरी आठ अंकमा झारेको छ । सिटी ३२ अंक छ भने शीर्ष स्थानको लिभरपुलको ४० अंक छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।