च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डौ – बेलायती खेलाडी एण्डी मर्रेले आउँदो महिना हुने वर्षको पहिलो ग्राण्डस्लाम अस्ट्रेलियन ओपन टेनिस नखेल्ने भएका छन ।
फेरि चोटले सताएपछि उनले अस्ट्रेलियन ओपनबाट नाम फिर्ता लिएका छन् । तीन पटकका ग्राण्डस्लाम विजेता ३२ वर्षे मर्रेले १२ महिनापछि पहिलो पटक ग्राण्डस्लाम खेल्ने योजना बनाएका थिए ।
तर उनलाई फेरि ‘हिप’मा चोट लागेपछि उनी कोर्टबाट बाहिर रहने भएका हुन् । यसका साथै उनले आउँदो महिना हुने एटीपी कपमा पनि सहभागिता नजनाउने भएका छन् ।
पछिल्लो केही हप्तादेखि प्रशिक्षणमा रहेका मुर्रेलाई चोटले नछोडेपछि उनी केही निराश भएका छन् । पूर्व विश्व नम्बर एक टेनिस खेलाडी मर्रेको ११ महिनाअघि ‘हिप’को शल्यक्रिया गरिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।