उद्योगमन्त्री भण्डारी र भारतीय समकक्षी गोयलबीच व्यापार सहजीकरणक...
मंसिर १८, २०८१ मंगलबार
कतारमा महिनाकै ९० हजार कमाइ हुने काम छाडेर नैपालमै केही गर्ने सोच लिएर नेपाल फर्किनु । नेपालमा थालेको काममा सफलता नमिलेपछि फेरि कतार जानु । तर तीन महिना पनि नपुग्दै दुर्घटनामा परेर एक महिना अस्पताल र ७ महिना क्याम्पमै आराम गरेर नेपाल फर्किनु । अनि, सम्भावना खोज्न एउटा झोला बोकेर पूर्वदेखि पश्चिमसम्म नेपालका भूभागमा एक्लै पुग्नु । र, सम्भावना बुझेपछि स्वदेशमा थालेको काममा छोटो समयमै सफल हुनु । यो इलामका पारस काफ्लेको कथा हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।