१९ वर्षमुनिको महिला विश्वकपको तयारी गर्न नेपाली टोली चितवनमा
पुस १०, २०८१ बुधबार
काठमाण्डौ – यूएईमा रहेका नेपालीलाई कोरोना भाइरसको संक्रमणबाट बच्न र कुनै अप्ठ्यारो परेमा दूतावासमा सम्पर्क गर्न यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले अनुरोध गर्नुभएको छ ।
यूएईमा कार्यरत दुई नेपालीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको पुष्टि भइसकेको छ । त्यसैले आफूलाई पनि सङ्क्रमण होला कि भनेर आत्तिनेभन्दा पनि सावधानी अपनाउन र शंका लागेमा तत्काल जाँच गराउन उहाँको आग्रह छ ।
‘यूएई सरकारले कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि उच्च सतर्कता अपनाएको देखिन्छ, उपचार पद्धती पनि यहाँ उत्कृष्ट छ, त्यसैले नडराउन यूएईमा कार्यररत सबै नेपालीलाई आग्रह गर्छु’ उहाँले भन्नुभएको छ ।
व्यक्तिगत सरसफाइमा ध्यान दिने, सकेसम्म भिडभाडमा नजाने, मास्कको प्रयोग गर्ने र नियमित साबुन पानीले हात धुने गरेमा पनि सङ्क्रमणबाट बच्न सकिने डाक्टरहरुले बताउँदै आएका छन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।