च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डौ - मनाङ मर्स्याङ्दी क्लब आहा रारा गोल्डकपको फाइनलमा पुगेको छ । पोखरा रङ्गशालामा भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई ३-२ ले हराएर मनाङ उपाधि नजिक पुगेको हो ।
मनाङका लागि फ्लोरेन्ट, विमल राना र अञ्जन विष्टले गोल गरेका थिए । आर्मीका भरत खवास र दिपकुमार लामाले गोल गरेपनि जितको लागि पर्याप्त भएन ।
मनाङले उपाधिको लागि शनिबार नेपाल पुलिस क्लबसँग खेल्नेछ । मनाङ ५ पटक आहा राराको विजेता हो । प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।