चितवनमा धान उत्पादन घट्यो
मंसिर ६, २०८१ बिहिबार
काठमाण्डाै - टाटा मोटर्सका लागि नेपालको एक मात्र आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिको ‘टाटा मोटर्स कार्निभल’ मेला विराटनगरको टाटा शोरुममा चलिरहेको छ।
यो मेला बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने र मेलामा ग्राहकहरुले एकै ठाउँबाट विभिन्न गाडी किनबेचको सुबिधा प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ ।
यस बाहेक पुराना गाडी साट्न पाउने र टाटा मोटर्सका विभिन्न मोडलका गाडीहरु एकै ठाउँबाट किन्न पनि सकिन्छ।
मेलामा ग्राहकहरुले अन द स्पट फाइनान्सिङका साथै पुरानो गाडीको उत्कृष्ट मूल्याकंन र एक लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनसजस्ता फाइदा पाउने आयोजकले जनाएको छ ।
कार्यक्रममा सहभागी ग्राहकले गाडी किनेमा एक वर्षको लागी सडक कर छुट समेत पाउने छन् । विभिन्न मनोरञ्जनात्मक कार्यक्रम रहेको मेलामा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
फागुन २९ गते बिहीबारबाट सुरु भएको मेला फागुन ३० गते शुक्रबार सकिँदैछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।