स्वास्थ्य मन्त्रालयको परिपत्र : उपकरण राख्ने ठाउँ र जनशक्तिको सुन...
माघ ५, २०८१ शनिबार
काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नाे मिर्गौलाको सफल प्रत्याराेपण गर्ने चिकित्सकहरू तथा स्वास्थ्यलाभकाे कामना गर्ने सबैमा आभार प्रकट गर्नुभएकाे छ ।
बाह्र दिन लामाे अस्पताल बसाइपछि मृगाैला प्रत्याराेपण गरेर म आज आफ्नो निवासमा फर्केकाे छु । मेराे मृगौलाको सफल प्रत्याराेपण गर्ने चिकित्सकहरूप्रति विशेष आभारी छु ।
— K P Sharma Oli (@kpsharmaoli) March 13, 2020
शुक्रबार साँझ अस्पतालबाट डिस्चार्ज भएर फर्केपछि प्रधानमन्त्री ओलीले आफ्नाे व्यक्तिगत ट्विटर ह्याण्डलबाट आफू अस्पतालमा रहँदा स्वास्थ्यलाभकाे कामना गर्ने स्वदेश तथा विदेशमा बस्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई धन्यबाद दिनुभएकाे हाे ।
अस्पतालमा रहंदा मेरो स्वास्थ्यलाभकाे कामना गर्नुहुने स्वदेश तथा विदेशमा रहनुभएका मित्रहरू एवं सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाईहरूमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।
— K P Sharma Oli (@kpsharmaoli) March 13, 2020
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।