नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) को कार्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ ।
विश्वव्यापी रुपमा कोरोना भाइरस (काेभिड–१९) को प्रकोप बढ्दै गएपछि मुम्बईमा रहेकाे बीसीसीआईले सबै कर्मचारीलाई मङ्गलबारदेखि अनिश्चितकालका लागि छुट्टी दिएको छ । उसले सबै कर्मचारीलाई कार्यालय नआउन आग्रह गर्दै घरबाटै काम गर्न पनि भनेको छ ।
बीसीसीआईले कोरोनाको प्रकोपका कारण आईपीएल र घरेलु क्रिकेट पनि अनिश्चितकालका लागि स्थगित गरिसकेको छ ।
समाचार एजेन्सी पीटीआईसँग कुरा गर्दै सूत्रले भन्याे, 'बीसीसीआईका कर्मचारीहरुलाई वानखडे स्टेडियममा रहेकाे बोर्ड का मुख्य कार्यालय काेभिड–१९ काे महामारीका कारण बन्द रहने जानकारी दिइएकाे छ । सबै कर्मचारीहरुलाई घरबाटै काम गर्न भनिएकाे छ ।'
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।