स्वास्थ्य मन्त्रालयको परिपत्र : उपकरण राख्ने ठाउँ र जनशक्तिको सुन...
माघ ५, २०८१ शनिबार
काठमाण्डाै – समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईले प्रदेश २ को नामकरणलाई लिएर व्यङ्गात्मक ट्वीट गर्नुभएको छ ।
भट्टराईले ट्विटरमा लेख्नुभएको छ, ‘जब मधेसी पहिचान नेपालके संविधानमें स्वीकार किया गया है तो २ नं प्रदेशका नाम मधेस प्रदेश क्यों नहीं हो सकता ? कुछ तो शरम करो यारो !’
— Baburam Bhattarai (@brb1954) March 18, 2020
मङ्गलबार प्रदेश २ को नाम र राजधानीका लागि विभिन्न चरणमा मतदान भए पनि नामाकरण टुङ्गो लाग्न सकेन । सहमति प्रक्रियाबाट टुङ्गो लगाउन नसकेपछि गोप्य मतदान प्रक्रियामा गए पनि प्रदेशले कुनै नाम पाउन सकेन ।
कुनै पनि प्रस्तावमा दुई तिहाइ मत नआएपछि फेरि प्रस्ताव दर्ता गरी सहमति जुटाउने र गोप्त मतदान सहितका अर्काे चरणमा जानेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।