गुगलले डेटा सेन्टर सञ्चालन गर्न फिनल्याण्डमा २ करोड ७० लाख यूर...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डौ - कोरोना भाइरसबारे भ्रम फैलाउने ३ वटा वेवसाइट बन्द गराइएको प्रेस काउन्सिलले जनाएको छ ।
काउन्सिलका अनुसार ३ वटा वेबसाइट बन्द गराइएको छ, ३ वटालाई आपत्तिजनक सामग्री हटाएर २४ घन्टाभित्र स्पष्टिकरण दिन भनिएको छ । यस्तै सूचिकृत नभइ सञ्चालनमा रहेर कोरोनाबारे भ्रम फैलाउने र डर पैदा गर्ने ११ वटा अनलाइनलाइ नेपालभर हेर्न नमिल्ने बनाइएको प्रेस काउन्सिलले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
San2s
March 29, 2020, 11:02 a.m.एकदम राम्रो काम धेरै समय पछी कुनै पोजेटिभ खबर सुन्न पाइयो अब यो अफवा फैलाउने युट्युब मिडिया लाई पनि केहि उपया खोज्नु पर्यो नत्र यिनी हरु ले मानसिक रोग ल्याउछन
रामकुमार दाहाल
March 29, 2020, 7:02 a.m.प्रशसनीय कार्य । यस्ता खालका अरु पनि अनलाइनलाई कारबाही गर्नु पर्छ ।
आशिष भान्जा
March 29, 2020, 6:50 a.m.३ ओट मात्र होईनन धेरै छन् येस्ता Website हरु । ती सबैलाई बन्द गर्नु पर्छ र social media मा नकारात्मक समाचार फैलाउने पेज हरु पनि बन्द गर्नु जरुरी छ।
Manoj Dhakal
March 29, 2020, 6:45 a.m.सारै राम्रो काम एस्ता को नाम थाहा हुँदा सजिलो हुन्छ
dhama paudyal
March 28, 2020, 11:58 a.m.त्यस्ता वेब साइड को नाम दिएको भए सर्ब साधारण पनि ति निहरुका त्यस्ता समाचार बाट सतर्क हुन पाउने थिएनी । की कसो ?
मुक्तिराम भण्डारी
March 28, 2020, 11:27 a.m.ती वेबसाइट हरुको नाम पनि सार्बजनिक गर्न पर्थ्यो नि किनभने जनता ती र तेस्ता वेबसाईट का समाचार माथी सचेत हुनसक्ने थिए।
मोति थापा
March 28, 2020, 9:36 a.m.यथार्थ नभई अफवाह फैलाउने यस्ता अन-लाइन मिडियाहरुले गर्दा झन् बढी त्रास फैलिएको छ / यस्ता अन-लाइन मिडियाहरुको समचार प्रति विश्वास लाग्न छोडिसक्यो / मानौ राजनैतिक दलहरु भन्दा पनि अझ बढी गैर जिम्मेवार भैसके /
Artist Prakash
March 28, 2020, 8:30 a.m.गुड च्याउ हरु एसरिनै टिप्नु पर्छ