वालिङलाई हराउँदै बाग्मती युथकाे पहिलाे जीत
पुस २६, २०८१ शुक्रबार
काठमाण्डाै – विश्वव्यापी रुपमा फैलिएकाे काेराेना भाइरस (काेभिड १९) बाट विश्वभर १६ लाखभन्दा धेरै सङ्क्रमित भएका छन् ।
विश्वका दुई सय ९ देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा काेराेना फैलिँदा १६ लाख दुई हजारभन्दा धेरै मानिसमा सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये यो समाचार तयार पर्दासम्म तीन लाख ५५ हजार ६ सय ७१ जना उपचारपछि निको भएका छन् ।
त्यस्तै सङ्क्रमित मध्ये ११ लाखभन्दा धेरैको उपचार भइरहेकाे छ भने साढे ९५ हजारभन्दा धेरैको ज्यान गएको छ । सबैभन्दा धेरै इटालीमा १८ हजारभन्दा धेरैको ज्यान गएको छ । अमेरिकामा गएको २४ घण्टामा १७ सयभन्दा धेरैको ज्यान गएसँगै अहिलेसम्म साढे १६ हजारभन्दा धेरैकाे ज्यान गएकाे छ ।
अमेरिकापछि स्पेनमा १५ हजारभन्दा धेरैको ज्यान गएको छ । फ्रान्समा कोरोना सङ्क्रमणका कारण १२ हजारभन्दा धेरैकाे ज्यान गएकाे छ ।
यसैगरी गएको २४ घण्टामा कोरोना सङ्क्रमणका कारण थप ४८ जनाको ज्यान गएसँगै भारतमा दुई सयभन्दा धेरैकाे ज्यान गएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।