कोरोना सङ्क्रमणबाट निकाे भएकी युवतीकाे उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई प्रधानमन्त्रीकाे बधाइ

 वैशाख ६, २०७७ शनिबार १६:२५:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (काेभिड १९) सङ्क्रमित दोस्रो बिरामीको सफल उपचार भएको भन्दै उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुलाई शुभकामना दिनुभएको छ ।

प्रधानमन्त्री ओलीले ट्वीट गर्दै बिरामीको आरोग्यताको कामनासहित उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मीहरू तथा सम्बद्ध सबैलाई बधाइ तथा धन्यवाद दिनुभएको हो । 

कोरोना भाइरसबाट सङ्क्रमित दोस्रो बिरामी (युवती) आज पूर्ण स्वस्थ भएर अस्पतालबाट डिस्चार्ज भएकी हुन् ।  

अन्तिम अपडेट: फागुन २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया