म्याग्दीको रुममा स्लेट तथा ढुङ्गा खानी उत्खनन गर्न पाइने
चैत २, २०८१ शनिबार
काठमाण्डौ - सरकारले नियमित खोप कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।
कोरोनाको सङ्क्रमणको जोखिमका कारण खोप लगाउने नलगाउने भन्ने अन्यौल भइरहेका बेला स्वास्थ्य मन्त्रालयले खोप कार्यक्रमलाई निरन्तरता दिने भएको हो ।
मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाकाअनुसार अभिभावकले नजिकैको स्वास्थ्य-संस्थामा गएर खोप लगाउन सक्नेछन् ।
नियमित खोप कार्यक्रमलाई निरन्तरता दिए पनि विशेष अभियान भने स्थगित भएका छन् ।
भिटामिन ए, जुकाको औषधि, पोलियो थोपा खुवाउनेजस्ता अभियानमा लकडाउन खुलेपछि मात्रै सञ्चालन गर्ने डाक्टर देवकोटाले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।