एन्फा महिला लिग फुटबल : नेपाल पुलिस क्लब र बाग्मती युथ क्लब ख...
माघ ५, २०८१ शनिबार
काठमाण्डाै – काेभिड–१९ सङ्क्रमण राेकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिकाे बैठकले लकडाउनलाई थप एक हप्ता लम्ब्याउन सिफारिस गरेकाे छ ।
मुख्य सचिव लाेकदर्शन नेतृत्वकाे कार्यदलले एक हप्ता लकडाउन थप्ने र सङ्क्रमणकाे अवस्था हेरेर केही ठाउँ खुकुलाे गर्न सकिने सुझाव दिएकाे हाे । शनिबार बसेकाे बैठकले रेग्मीकाे नेतृत्वकाे कार्यदललाई लकडाउनकाे माेडालिटी तयार गर्ने जिम्मेवारी दिएकाे थियाे ।
समितिले सुझाव दिए पनि मन्त्रिपरिषद्ले अन्तिम निर्णय गर्नेछ । भारतमा सङ्क्रमणकाे अवस्था हेरेर पनि मन्त्रिपरिषद्ले लकडाउन थप गर्न सक्ने बताइएकाे छ ।
शनिबार नै कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु थप १५ दिन बन्द गर्ने निर्णय गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।