काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
काठमाण्डौ - सरकारले लकडाउनलाई केही खुकुलो बनाएको छ । लगभग सबै प्रकार उद्योग व्यवसाय खोल्न दिने निर्णय गरेको सरकारले सार्वजनिक यातायात, जमघट र शैक्षिक गतिविधिमा भने प्रतिबन्ध लगाएको छ ।
बुधबारको मन्त्रिपरिषद्को बैठकले यसबारेमा निर्णय गरे पनि धेरैजना अन्योलमा रहेको देखिएको छ । यसलाई प्रष्ट पार्न आज मन्त्रिपरिषद्को बैठकको पूर्ण पाठ सार्वजनिक भएको छ । यस्तो छ पूर्णपाठ :
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Shikha Pahari
May 8, 2020, 7:03 a.m.पुस्तक पसल सञ्चालन हुनेछ भने लिन जाने प्रक्रिया के छ?
नारायण दिपा पौडेल (अर्घाखाँची )
May 7, 2020, 8:35 p.m.लक डाउन खुकुलो त हुने भयो खुसी लाग्यो ! तर कोरोना लाई कसरी हो रोक्ने ! कोरोना भाइरस लागेको चै करेन्ट लागेजस्तो हुदैन साबधानी चै अझ बडि हुनुपर्यो भन्ने बुजिन्छ !
kushal
May 7, 2020, 8:25 p.m.यस्तो पनि न्युज हुन्छ - न नेपालीमा पढ्न मिल्छ, न अंग्रेजीमा /