आजका मुख्य खबर एकै ठाउँमा

 वैशाख २८, २०७७ आइतबार २०:१:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

आइतबारका मुख्य खबर :

‘भारतले यत्तिकै टेर्दैन, संयुक्त राष्ट्रसंघमा कुरा उठाउनुपर्छ र सीमामा तारबार गर्नुपर्छ’

संसदबाट परराष्ट्रमन्त्रीको आग्रह : संकटको बेलामा भारतले छिमेकीको संवेदनशीलताबारे ख्याल गरोस्

भारतसँगको सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री ज्ञवाली

सीमा विवादबारे 'नाेट' ले मात्रै पुग्दैन, 'एक्सन' पनि लिनुपर्‍याे : अध्यक्ष दाहाल

भारतले नेपाली भूमिमा सडक बनाएको विषयमा छलफल गर्न बसेको बैठकमा विवाद

'अनुसन्धान विभागकाे काम नेताहरुकाे मात्रै जासुसी गरेर हिँड्ने हाे ?'

साउदीको जेद्दा क्षेत्रमा कोरोना सङ्क्रमित एक नेपालीको ज्यान गयो

मलेसियामा थप ३४ जना नेपालीलाई कोरोना सङ्क्रमण, सङ्क्रमितको सङ्ख्या ५४ पुग्यो

मलेसियामा लकडाउन चार हप्ता लम्बियो

काेराेना जितेर घर फर्किएकालाई परिवारमै बस्ने व्यवस्था मिलाउन मन्त्रालयकाे आग्रह

प्रदेश १ : कोरोना उपचारपछि निको भएर फर्किनेको सङ्ख्या १६ पुग्यो

४० हजार कर्मचारी कटौती गरौँ, अनावश्यक कार्यालय खारेज गरौँ

फौजी किराको नेपाल यात्राको एक वर्ष : यसले रातिराति बाली सखाप पार्छ

लकडाउनले फर्कायो गाउँको रुपरङ तर एउटै चिन्ता रोजगारीको

लकडाउनमा केटाकेटीलाई जीवन सिकाऔं

आउँदाे बजेटमा कर बढ्दैन, व्यवसायीले छुट पाउँछन् : अर्थ मन्त्री खतिवडा

निजगढ विमानस्थल बनाउन रुख गणनाको काम तत्कालै थालिने

भिटामिन 'डी' को कमी भएकाहरुमा कोभिड-१९ को सङ्क्रमण र मृत्युदर बढी भएको एक अध्ययनको निष्कर्ष

रुसमा काेराेना सङ्क्रमितकाे सङ्ख्या २ लाखभन्दा धेरै

पाकिस्तानमा 'लकडाउन'को अवधि मे ३१ सम्म लम्बियाे

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया