विदेशमा नेपालीको अवस्थाबारे जानकारी लिइरहेका छौं : अर्थमन्त्री खतिवडा

 वैशाख २९, २०७७ सोमबार २०:८:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सरकारले विदेशमा रहेका नेपालीलाई तत्काल स्वदेश फर्काउन समस्या रहेको जनाएको छ। राष्ट्रियसभाको बैठकमा नयाँ आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकता सम्बन्धी प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले अहिले हवाई उडान सञ्चालन गर्नु जोखिमयुक्त नै हुने भएकाले जो जहाँ छ त्यहीँ सुरक्षित बस्न आग्रह गर्नुभयो ।

नेपालीको अवस्थाबारे दूतावासमार्फत दिनहुँ जानकारी लिइरहेको भन्दै उहाँँले उनीहरुलाई राहत दिनुपर्ने भए नेपाल सरकारले नै उपलब्ध गराउने बताउनुभयो। 

अहिले कोरोनाको संक्रमणलाई पहिलो जोखिमको रुपमा हेर्नुपर्ने उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: पुस ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया