आमा समूहलाई नौमती बाजा बजाउन भ्याइनभ्याइ
माघ ९, २०८१ बुधबार
पर्सा – कोरोना भाइरसको जोखिम बढेपछि वीरगञ्ज महानगरपालिकामा निषेधाज्ञा जारी गरिएको छ । जोखिम बढेकाले अर्को सूचना नआएसम्मका लागि निषेधाज्ञा जारी गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कार्कीले जानकारी दिनुभयो ।
उहाँका अनुसार अहिले बेलुका ८ बजेदेखि निषेधाज्ञा लागू हुने छ । यस्तै पर्सामा दुई जना पत्रकारलाई कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ । चार जना पत्रकारको स्वाब परीक्षण गरिएकाेमा दुई जनालाई सङ्क्रमण पुष्टि भएको उहाँले जानकारी दिनुभयो ।
यसअघि चारै जनाको परीक्षण रिपोर्ट पोजेटिभ आएको भनिए पनि सङ्क्रमित अरु व्यक्तिसँग नाम मिल्न गएकाले 'भुलवश चारै जना भनिएको 'पनि उहाँले जानकारी गराउनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।