मंगलबार विशेष : कोरोनाको जोखिम बढ्दै, लकडाउन कडा हुने

 वैशाख ३०, २०७७ मंगलबार २०:९:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

आज दिनभरका मुख्य खबर :

अहिलेसम्म १ सय ९१ जनामा कोरोना सङ्क्रमण पुष्टि हुँदा सबैभन्दा प्रभावित पर्सा

यूएईमा कोरोनाको कारण मंगलबार मात्रै दुई नेपालीको ज्यान गयो

कपिलवस्तु जिल्ला अस्पतालमा कार्यरत स्टाफ नर्समा कोरोना सङ्क्रमण पुष्टि

वीरगञ्ज महानगरपालिकामा निषेधाज्ञा जारी

सीमामा कडाइ नहुँदा जोखिम बढ्यो, काठमाण्डौसहित तराईका जिल्ला 'रेड जोन'मा

एक जिल्लाबाट अर्काे जिल्ला जाने सवारी पास रद्द

गृह प्रवक्तालाई प्रश्न– काठमाण्डौमा लकडाउन खुलेजस्तै भएको किन ?

अनलाइन क्लास : ल्यापटप, मोबाइलको भित्तामा हेरेर पढ्ने युगको सुरुवात

कुवेतका केही कम्पनीले भने : नेपालीलाई जहाज चार्टर्ड गरेर पठाइदिन्छौं

विदेशमा रहेका २२ प्रतिशत श्रमिक कामविहीन, १८ प्रतिशतले पाएनन् तलब : पीएनसीसी

महामारीमा मनकारी महिला : कोही सडकमा खाना खुवाउँदै, कोही घरघर खाद्यान्न पुर्‍याउँदै

मलेसियामा रहेको नेपाली दूतावासले सेवा सुरु गर्‍याे, भोलिदेखि दूतावासबाटै पासपोर्ट लगायतका काम गर्न मिल्ने

भाडामा बस्नेलाई बिजुलीको महसुलमा छुट दिन्छौँ : मन्त्री पुन

वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीको आज १०१ औँ जन्मोत्सव

जीडीपीमा वाग्मतीको हिस्सा सबैभन्दा धेरै, वृद्धिदरमा सुदूरपश्चिम अगाडि

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया