६४ लाख पासपोर्ट छाप्न टेन्डर आह्वान
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डौ - कोरोनाको महामारीविरुद्ध लड्न इजरायलमा राष्ट्रिय सरकार बनेको छ ।
वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतान्याहु नै नयाँ प्रधानमन्त्री चुनिनु भएको छ । यो सँगै नेतान्याहु पाँचौ पटक इजरायलको प्रधानमन्त्री बन्नुभएको छ । नेतान्याहुको पार्टी लिकुड र विपक्षी नेता बेनी गात्जको पार्टी ब्लु एण्ड ह्वाइट दुवै दलले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति अनुसार मिलिजुली सरकार गठन भएको हो ।
गठबन्धन बीचमा तोड्न नपाउने, आलोपालो सरकार चलाउने लगायतका सहमतिसहित १४ पृष्ठ लामो पत्रमा हस्ताक्षर समेत भएको बीबीसीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।