सुनसरीको न्यु स्टारलाई हराउँदै मच्छिन्द्र क्लब फाल्गुनन्द गोल्डकपक...
पुस ९, २०८१ मंगलबार
काठमाण्डौ – कोरोना महामारीको कारण रोजगारी गुमाउनेका लागि सरकारले आयआर्जन मुलक कार्यक्रम ल्याउने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारी आर्थिक वर्ष २०७७ ७८को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कोरोनाको कारण रोजगारी गुमाएको लागि रोजगारी सृजना गर्न सीप विकास तालिम लगायत आयआर्जन मुलक कार्यक्रम कार्यक्रम ल्याउने बताउनुभएको हो ।
यो वर्षको नीति तथा कार्यक्रमले आन्तरिक रोजगारी सृजनालाई प्राथमिकतामा राखेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।