गहुँ खेती गर्न रासायनिक मल अभाव
पुस ९, २०८१ मंगलबार
काठमाण्डौ – सरकारले विदेशबाट फर्किएकालाई स्वदेशमा व्यवसाय गर्न सुरुवाती पुँजी उपलब्ध गराउने जनाएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कोरोनाको कारण रोजगारी गुमाएर फर्कने नेपालीलाई स्वदेशमै रोजगारीमा आवद्ध गर्न सुरुवाती पुँजी उपलब्ध गराउने बताउनुभएको हो ।
विश्वव्यापी रुपमा कोरोना महामारीका कारण बेरोजगारीको जोखिम रहेको र विदेशबाट रोजगारी गुमाएर फर्कनेलाई स्वरोजगार बनाउन सरकारले नै सुरुवाती पुँजी उपलब्ध गराउने भएको हो । साथै बजार व्यस्थापनका लागि सरकारले नै विभिन्न निकायसँग समन्वय गर्ने पनि राष्ट्रपति भण्डारीले बताउनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।