विदेशबाट फर्किएकालाई कृषिमा आकर्षित गर्ने सरकारको योजना

 जेठ २, २०७७ शुक्रबार १७:३९:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले विदेशबाट फर्किएका युवालाई कृषिमा आकर्षित गर्ने योजना ल्याएको छ ।

अहिले कोरोना महामारीका कारण धेरै नेपाली विदेशबाट रोजगारी गुमाएर फर्कने सम्भावना भएकालाई कृषिको व्यवसायीकरण गर्दै कृषिमा आर्कषित गर्ने सरकारले नीति लिएको हो।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृर्षिको व्यवसायीकरण र रोजगारी सृजनामा जोड दिने बताउनुभएको छ ।

अन्तिम अपडेट: पुस ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया